‘बिचौलिय समाप्त पार्ने एनआरएनएको अग्रगामी प्रस्ताव’

राजु शैयद । साउदी अरब । गैरआसीय नेपाली संघले १७ वर्षपछि आफ्नो संगाठानिक संरचनालाई परिवर्तन गर्न लागेको छ । गैरआवासी नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो चुनावी घोषणापत्रमा प्रस्ताव गरेको निःशुल्क सदस्यता वितरण र केन्द्रीय प्रतिनिधिको दर्ता शुल्क खारेजीले एनआरएनए चुनावलाई दशैं मनाउनेहरुको बिल्लीबाठ हुने भएको छ । संघको आगामी विशेष महाधिवेशनमा पेश हुन लागेको … Continue reading ‘बिचौलिय समाप्त पार्ने एनआरएनएको अग्रगामी प्रस्ताव’